२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२५ वर्षीया श्रीमतीको हत्यापछि नाबालक छोरा लिएर श्रीमान फरार

२०८१, ३० असार आईतवार ०६:२७

असार ३०, काठमाडौँ ।  रुकुम पूर्वका एक युवकले आफ्नी २५ वर्षीया श्रीमतीको हत्या गरेका छन्। 

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय जीवन ओलीले गत शुक्रबार राति २५ वर्षीया श्रीमती अप्सरा ओलीको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। श्रीमतीको हत्यापछि उनले ६ वर्षीय छोरा आयुसलाई साथमै लगेर फरार  भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रशाद पोखरेलका अनुसार ‍ एक अपरिचित व्यक्तिले घटनाबारे फोन गरेर जानकारी गराएका थिए।

खबर पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलमा प्रहरी खटाएको उनले बताए।

घरभन्दा झन्डै तीनदेखि चार मिटर  टाढा अप्सराको हत्या भएको डिएसपी भट्टराईले बताए। घरायसी विवादका क्रममा जीवनले अप्सरामाथि घाँटीमा खुकुरी प्रहार गरेको उनको  अत्यधिक रक्तस्राव भएर निधन भएको पोखरेलले बताए।

घटना पछि जीवन नाबालाक छोरालाई लिएर फरार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु