२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

देश निर्माणमा पार्टीको भूमिका महत्वपूर्ण: अभिनेत्री मानन्धर

२०७२, २५ चैत्र बिहीबार १०:२७

karishma manadharसुनिल शिवाकोटी/चैत्र २५, हेटौंडा । नेपाली
चलचित्रकी अभिनेत्री करीश्मा मानन्धरले देश निर्माणको लागि पार्टीहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी
छीन ।

हेटौंडाको लिंकेज टेक्निकल एकडेमि मा आज नव वर्ष २०७३ को
शुभकामना आदान प्रदान तथा एकेडेमिले आज उनलाई गरेको सम्मान कार्यक्रममा उनले यसो बताएकि हुन ।

अभिनेत्री मानन्धरले लिन्केज टेक्निकल एकेडेमी ले शिक्षा को क्षेत्रमा
खेलेको भूमिकाको प्रशंसा गर्दै अफुलाई सम्मान गरेकोमा धन्यवाद ब्यक्त गरिन । एकेडेमिकका अध्यक्ष्यमा
भुपेन कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निर्माण ब्यबसायी महासघंका मकवानपुरका अध्यक्ष
आनन्दराम पराजुलीले अभिनेत्री मानन्धर लाई खादा ओडाइ सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु