कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्र"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा

१३ कार्तिक २०७३, शनिबार ०३:३६

कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै उवासंघ पर्वतले निकट समयमै आयोजना गर्न थालेका कार्यक्रमबारे समेत सहभागीहरुलाई जानकारी गराएको थियो ।
    संघ पर्वतले जिल्लाको व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले पर्वत महोत्सव गर्दै आएको छ । शुभकामना कार्यक्रममा जिल्लाका सभासदहरु अर्जुन प्रसाद जोशी, विकास लम्साल, कल्पना चापागाई, जिल्लाका उद्योगी, व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको सहभागीता थियो । कार्यक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उवासंघद्धारा तयार पारिएको डकुमेन्टूी समेत प्रदर्शन गरिएको थियो । डकुमेन्टूी प्रभावकारी नभएको भनी सहभागीहरुले आलोचना गरे ।
    उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले हुँदै गरेको महोत्सवबारे सरोकारवालालाई जानकारी गराएका थिए । उवासंघ पर्वतका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीका अनुसार महोत्सव स्थल छनौटका लागि समिति गठन गरिसकिएको छ । उवासंघको सभाहलमा शुक्रवार भएको कार्यक्रमको संचालन महासचिव ठाकुर विपौडेलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता