१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाको केन्द्रीय समिति बैठक सुरू,उपसभामुख रानाको पत्रदेखि मुकुलको आरोपसम्म छलफल हुने

१० श्रावण २०८१, बिहीबार ०७:०४

साउन १०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मूख्यालय चारुमति बसुन्धरामा बैठक सुरु भएको हो ।

आजको बैठकमा सुरुआतमा बुधबार काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पाण गरिएको थियो । आजको बैठकमा अमेरिकी दूतावासलाई उपसभामुख इन्दिरा रानाले लेखेको पत्र र निलम्बित महामन्त्री डा मुकुल ढकालको विभिन्न आरोपबारे छलफल हुनेछ ।


यी हुन् छलफलका विषयहरुः

१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्था बारे जानकारी

२. विभाग प्रमुख मनोनयनबारे छलफल

३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन

४. क्लोज क्याम्प बारे छलफल

५. कर्णाली विशेष अभियान

६. प्रदेश अभिमुखिकरण र जिल्ला बैठक र जिल्ला बहस

७. सल्लाहकार परिषद्मा मनोनयन

८. केन्द्रीय विभागको बाँकी रहेको मनोनयन वारे छलफल र अनुमोदन

९. विविध

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह