२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु

२०७२, २६ चैत्र शुक्रबार १०:२४

सुनिल शिवाकोटी, चैत्र २६,
हेटौंडा /
 नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु भएको छ

hetauda

सोसिएसनको महाविधवेशनको
समुदघाटन आज एक समारोहका विच भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले गरेका छन महाधिवेशन उद्घाटन
गर्दै राज्यमन्त्री थापाले लेखापढी व्यवसायीले कामको थालनी गर्दा कमजोरी गरे सर्वसाधारणले दुःख पाउने
भन्दै नागरिक र सरकारबीचमा रहेर सराहनीय भूमिका निर्वाह गर्न लेखापढी तथा कानुन व्यवसायीलाई आग्रह गरेका
छन ।

राज्यमन्त्री थापाले सरकारले प्रतिवद्धता जनाएका थुप्रै
सेवाहरु दशौं वर्षसम्म पनि उपलब्ध गराउन नसकेको भन्दै ऐन कानुनको पालना गरी सेवा प्रवाह गरी देशभरका
अव्यबस्थित बसोबास र पहिलेदेखि भोगचलन गरी आएका बसोबासको उचित व्यवस्थापन गर्न सरकार क्रियाशील रहेको
बताएका छन । एसोसिएसनका केन्ıिय अध्यक्ष तेज प्रसाद ढकालले २०५२ सालमा स्थापित एसोसिएसन आºनो सेवालाई
पारदर्शी बनाउन क्रियाशील रहेको बताएका छन ।

महाधिवेशन उद्घाटन
अघि विहान मालपोत कार्यालय चोकबाट निकालिएको प्रभातफेरीे हेटौडाको विभिन्न चोकको परिक्रमा गरी कार्यक्रम
उद्घाटन स्थल पल्पसा सभागृहमा पुगेको थियो । कार्यक्रममा सहभागी हुनका लागि देशभरका ७३ जिल्लाबाट करिब
२० हजार व्यवसायीको प्रतिनिधित्व गर्दै करिब पाचसय प्रतिनिधि प्रतिनिधिहरु रहने महाधिवेशन सहआयोजक
एसोसिएसन मकवानपुर अध्यक्ष नारायणबहादुर थोकरले बताए । २७ सदस्यीय केन्द्रीय समितिका लागी हुन
महाविधवेशन तीन दिने सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु