१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केएमसीले भन्यो – क्याप्टेन शाक्यको ढाडको हड्डी र ३ वटा करङ्ग भाँचिएको छ

१० श्रावण २०८१, बिहीबार १०:२६

साउन १०, काठमाडौँ । काठमाडौं मेडिकल कलेज(केएमसी)ले सौर्य एअरलाइन्सका क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले अनुहार तथा नाक आखाँका चोटहरुको हिजै उपचार भइसकेको र अन्य जटिलताहरु नदेखिएको जानकारी दिइन् ।


तर, शाक्यको ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्ग भाँचिएको थापाले बताइन् ।

घाइते क्याप्टेन मनिष भन्छन्: सय फिट पुगेपछि जहाज खस्यो, दुर्घटनापछि एउटा प्वालबाट आफैँ माथि आएँ

‘क्याप्टेन मनिष रत्न शाक्यलाई उद्धार गरी काठमाडौं मेडिकल कलेज के.एम.सी सिनामंगल ल्याई सघन भईरहेको सबैमा जानकारी गराउँदछौं । उहाँको उपचार कक्षमा उपचार अनुहार, आखाँ, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएका छन् ।’ उनले भनिन् ।

साथै, अस्पतालले दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति समवेदना व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह