१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समिति सभापतिसँग चर्काचर्की भएपछि बैठक छोडेर बाहिरिए सांसद सुदन किराँती

१० श्रावण २०८१, बिहीबार ११:०६

साउन १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले संसदीय समिति बैठक बहिष्कार गरेका छन्।  सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति राजकिशोर यादवले बोल्न रोकेको भन्दै सांसद किरातीले बैठक बहिष्कार गरेका हुन्। 


बैठकका लागि राखिएको विभिन्न एजेण्डमा धारणा राखिरहँदा सभापति यादवले विषय केन्द्रीत भएर छोटोमा आफ्ना कुरा राख्न आग्रह गरेका थिए। त्यसलगतै किराँतीले आफू टेक्निकलविज्ञ नभएर सांसद भएकाले नीतिगत कुरा राखेको बताएका थिए।

उनले समितिले राखेका एजेण्डामा नै बोलेको समेत दावी गरे। त्यसपछि सभापति यादवले आफ्ना भनाइ सक्न आग्रह गरेपछि थप विषय नराखी उनी बैठकबाट बाहिरिएका थिए। सो क्रममा किराँतीले आफूलाई सभापतिले धम्काउन बोलाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह