साजन परियार कात्तिक १८, पर्वत
दलित तथा अपाङगता भएका व्यक्तिहरुको नेतृत्व अभिवृद्धि गर्ने र गाउँघरको द्धन्दलाई समाधन गर्नमा सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा दुई दिने तालिम शुरु भएको छ । लवी÷वकालत, नेटवर्कीङ, उपयोग र परिचालन नेतृत्वसीप र द्धन्द समाधान सम्वन्धीे ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार कात्तिक १८, पर्वत
दलित तथा अपाङगता भएका व्यक्तिहरुको नेतृत्व अभिवृद्धि गर्ने र गाउँघरको द्धन्दलाई समाधन गर्नमा सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा दुई दिने तालिम शुरु भएको छ । लवी÷वकालत, नेटवर्कीङ, उपयोग र परिचालन नेतृत्वसीप र द्धन्द समाधान सम्वन्धीे ता"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दलित तथा अपाङगता व्यक्तिलाई तालिम

२०७३, १८ कार्तिक बिहीबार १०:३८

साजन परियार कात्तिक १८, पर्वत
दलित तथा अपाङगता भएका व्यक्तिहरुको नेतृत्व अभिवृद्धि गर्ने र गाउँघरको द्धन्दलाई समाधन गर्नमा सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा दुई दिने तालिम शुरु भएको छ । लवी÷वकालत, नेटवर्कीङ, उपयोग र परिचालन नेतृत्वसीप र द्धन्द समाधान सम्वन्धीे तालिमको आज औपचारिक रुपमा उद्घाट्न गरिएको छ ।
 प्लान इन्टरनेशनल नेपालको सहयोग र राष्ट्रिय दलित विकास संस्था पर्वतको व्यवस्थापनमा उक्त तालिम शुरु भएको हो । तालिमा पर्वत जिल्लाका ३० जना दलित तथा अपङगता व्यक्तिहरुको सहभागिता रहेको राष्ट्रिय दलित विकास संस्था पर्वत लेखापाल रामचन्द्र नेपालीले जानकारी दिनुभयो ।
 आज र भोलीसम्म सञ्चालन हुने तालिमको सहजिकरण राष्ट्रिय दलित विकास संस्था पर्वतका सदस्य उद्विर नेपाली र मनोहर वि पौडेलले गर्ने संस्थाले जनाएको छ ।
राष्ट्रिय दलित विकास संस्था पर्वतका अध्यक्ष भिमवहादुर नेपालीको अध्यक्षतामा शुरु भएको तालिममा स्वागत मन्तव्य कार्यक्रम अधिकृत धनश्याम वस्याल र कार्यक्रमको सञ्चालन संस्थाका सचिव जुनादेवी नेपालीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से