२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौं क्षेत्रमा उत्पादित ११ ब्रान्डका पानीमा कोलिफर्म भेटियो, बिक्रीमा लगाइयो प्रतिवन्ध

२०८१, १३ आश्विन आईतवार ०८:३८

असोज १३, काठमाडौँ । काठमाडौं महानगरपालिकाले ११ वटा ब्रान्डका पानीमा फिकल कोलिफर्म (प्रदूषक ब्याक्टेरिया) फेला परेपछि ती ब्रान्डका पानीको बिक्री वितरणमा रोक लगाएको छ। भदौ १२-२८ गते विभिन्न स्थानबाट संकलित पानीका २१ नमूनामध्ये ११ वटा नमूनामा मापदण्ड विपरीत सूक्ष्मजीव देखिएको हो।


परीक्षणमा फिकल कोलिफर्म पिउने पानीमा हुनु भनेको पानी दिशाजन्य फोहोरबाट दूषित भएको संकेत हो, जसले पानीलाई पिउन अयोग्य बनाउँछ। पानीमा कोलोनी फर्मिङ् युनिट (सीएफयू) को प्रयोगले सूक्ष्मजीवको उपस्थिति निर्धारण गरिन्छ। पिउन योग्य पानीमा कोलिफर्म शून्य हुनुपर्ने मापदण्ड छ।

फ्रेस ड्रप, अक्वा पिस, अक्वा टोखा, कोलभोतेश्वर, अक्वा सुन्दरी, स्नो क्युव, क्युब प्रोसेस, मुन लाइट, अक्वा कपन, र अक्वा गौरी शंकरजस्ता पानीका ब्राण्डहरूमा यस प्रकारको समस्या भेटिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से