२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भ्याकुरे खोलाले बगाउँदा पत्नीको मृत्यु, पतिको उद्धार

१४ आश्विन २०८१, सोमबार ०७:२०

असोज १४, काठमाडौँ । रामेछापबाट काठमाडौँ हिँडेका दम्पतीलाई काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ स्थित भ्याकुरे खोलाले बगाएको छ । खोलाले बगाउँदा पत्नीको मृत्यु भएको छ भने पतिलाई प्रहरीले उद्धार गरेको छ ।

भ्याकुरे खोलाले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित डफ्खा घर भएकी ३५ वर्षीया अन्जु बस्नेत माझीको मृत्यु भएको छ । रोशीखोला स्थित माम्ती नजिकै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।

अञ्जुका पति शिवराम माझीलाई उद्धार गरेर हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पठाइएको छ । उनीहरू डफ्खास्थित नमुना बस्तीका स्थानीय हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य