२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मकवानपुरमा पहिरोमा पुरिएर ६ विद्यार्थीको मृत्यु,विद्यार्थीसहित ३३ शिक्षकको उद्धार

२०८१, १४ आश्विन सोमबार ०७:३३

असोज १४, काठमाडौँ । मकवानपुरमा पहिरोमा पुरिएर ६ जना विद्यार्थीको मृत्यु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको वात्सल्यदेवी माध्यमिक विद्यालयका कक्षा ८–१० का ६ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको जानकारी दिएको हो।

बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानका कारण विद्यालय, शिक्षक र विद्यार्थीमा पुगेको असर संकलन गर्दै मन्त्रालयले सिन्धुलीको सुनकोशी गाउँपालिकाअन्तर्गतको पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएपछि १७ जना फरक क्षमता विद्यार्थीलाई गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सिन्धुलीकै कुसेश्वर दुम्जा गाउँपालिकाअन्तर्गतको महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनाएको छ।

बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से