२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा के-के भयाे ? हेर्नुस् ३४ बुँदे प्रतिवेदन

२०८१, १४ आश्विन सोमबार १२:२२

असोज १४,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ सत्रमा भाग लिएर १० दिने अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन्। असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओलीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि आफ्नो भ्रमणलाई सफल भएको बताएका छन्। उनले महासभामा नेपालका तर्फबाट महत्त्वपूर्ण सम्बोधन गरेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका भेटघाट र छलफललाई देशको कूटनीतिक सफलता भनेका छन्।

ओलीसँगै भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए। असोज १० गते महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादा’को मुद्धामा जोड दिएका थिए।

अमेरिका भ्रमणको समापनमा प्रधानमन्त्रीको कार्यालयले ३४ बुँदे प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा कूटनीतिक भेटघाट, आपसी सहयोग, र नेपालका विकास प्राथमिकताहरू समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से