बिमल खड्का बाग्लुङ २४
गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दाँ  ७ जना घाईते भएका छन । घाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिमल खड्का बाग्लुङ २४
गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दाँ  ७ जना घाईते भएका छन । घाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोह"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुल्मीमा जिप दुर्घटना ७ जना घाईते

२४ कार्तिक २०७३, बुधबार ०७:४४

बिमल खड्का बाग्लुङ २४
गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दाँ  ७ जना घाईते भएका छन । घाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोहि ठाँउकी २३ बर्षीय जमुना थापा उनकी बहिनी १९ बर्षीय श्रृजना थापा त्यस्तै वडा नम्बर ३ का ६३ बर्षका सेते बिक सोही गाबिस वडा नम्बर १ का २४ बर्षका गोबिन्द बहादुर थापा र मर्भुङ ५ की ७२ बर्षयी शिवु अर्याल रहेका प्रहरीले बताएको छ । सवारमा चालक सहित ११ जना रहेको अन्य बाकी सकुसल रहेको त्यहाँबाट पत्रकार लोकेश गिरीले जनाकारी दिनुभएको छ  । दुर्घटना गाडीको ब्रेक फेल भएर भएको  स्थानियले बताएका छन । घाईतेको जिल्ला अस्पतालमा उपचार हुदै गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन