२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेरास्ववियूले गर्यो सद्भाव र्याली

२०७२, ११ भाद्र शुक्रबार ०४:५०

भदौं ११, पोखरा । नेकपा एमाले निकटको अनेरास्ववियू कास्कीले आज पोखरामा
शान्ति तथा सद्भाव ¥यालि प्रदर्शन गरेको छ ।

देशमा बढ्दै गइरहेको हत्या हिंसाका घटना र सामाजिक
रुपमा देखा परेका जातिक, भाषिक, धार्मिक खालका सङ्क्रिणता युक्त सोचहरुको अन्त्य र विभेद रहित संविधान
निर्माणका लागि शान्तिपूर्ण सचेतनाको लागि सद्भाव ¥यालि गरेको हो ।

sadbhab ryali

पृथ्वीनारायण
क्याम्पसको गेटबाट सुरु भएको ¥यालि नदीपुरm पालिखेचोकहुँदै महेन्द्रपुलमा पुगेर कोण सभामा परिणत भएको
थियो । कोण सभालाई सम्बोधन गर्दै आयोजक अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटी कास्कीका अध्यक्ष विवेक
देवकोटाले अनेरास्ववियुले राष्ट्रीयता रक्षाको पहरेदारी गर्ने बताउनुभयो ।

कार्यक्रममा
अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष आशिर्वाद सुवेदीले शान्तिपूर्ण आन्दोलन मार्फत् नै परिवर्तन सम्भव
भएकाले आन्दोलनलाई शान्तिपूर्ण तथा सद्भावपूर्ण बनाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो

कार्यक्रममा अनेरास्ववियु भुगोलका अध्यक्ष शेखर गौतम, त्रि.वि.केन्द्रीय कमिटीका उपाध्यक्ष
अर्जुन अधिकारी अनेरास्ववियु केन्द्रिय सदस्यहरु सरिता पुरी, हरिबोल गौतम लगायतको पनि उपस्थिति रहेको
थियो । कोणसभाको सञ्चालन कमिटीका सचिब अमृत ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु