कार्तिक २६ पर्वत ।संस्कृति संरक्षणको लागि कुश्मा नगरपालिका ९ स्थित भण्डारीटोलमा निर्माणाधीन सत्तलको लागि सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्ल्वले आर्थिक सहयोग गरेको छ ।
    निर्माणको क्रममा रहेको बहुआयामिक देवी भगवती सत्तलको लागि क्लवले २५ हजार नगद स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २६ पर्वत ।संस्कृति संरक्षणको लागि कुश्मा नगरपालिका ९ स्थित भण्डारीटोलमा निर्माणाधीन सत्तलको लागि सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्ल्वले आर्थिक सहयोग गरेको छ ।
    निर्माणको क्रममा रहेको बहुआयामिक देवी भगवती सत्तलको लागि क्लवले २५ हजार नगद स"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सत्तल निर्माणमा एकताको आर्थिक सहयोग

२६ कार्तिक २०७३, शुक्रबार ०५:११

कार्तिक २६ पर्वत ।संस्कृति संरक्षणको लागि कुश्मा नगरपालिका ९ स्थित भण्डारीटोलमा निर्माणाधीन सत्तलको लागि सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्ल्वले आर्थिक सहयोग गरेको छ ।
    निर्माणको क्रममा रहेको बहुआयामिक देवी भगवती सत्तलको लागि क्लवले २५ हजार नगद सहयोग गरेको हो ।
    सो रकम क्लवका अध्यक्ष अच्युत तिवारीले सत्तल निर्माण समितिका अध्यक्ष गिरबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् । क्ल्वले यस अघि सोही सत्तलको लागि ५० हजार नगद सहयोग  गरिसकेको उनले जानकारी दिए ।
क्लवका सहयोगी दाता,पदाधिकारी तथा सदस्यहरुको खाजाखर्च कटाएर सहयोग गरेको उनले बताए ।  यो बाहेक क्लवले जिल्लामा सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आईरहेको छ । २०६४ सालमा स्थापित क्लवले विभिन्न चाडपर्वमा सांस्कृतिक, खेलकुद कार्यक्रमका साथै गरीब बिद्यार्थि र बिद्यालयलाई बिद्यालयमै गएर सहयो ग गर्दै आईरहेको छ ।
आगामी मंसिर २ गतेको विद्यार्थी दिवसको अवसमा क्ल्वले बाग्लुङ्ग  नारायणस्थानको एक प्राथमिक विद्यालयमा ह्वाईट बोर्ड हस्तान्तरण कार्यक्रम समेत आयोजना गरेको क्लवका सचिव गोकुल चापागाईले जानकारी दिए । क्लबले जिल्लाको आन्तरिक पर्यटन प्रर्बद्धन, संस्कृतिक संरक्षण र सम्बद्र्धनका साथै मानविय सायताको क्षेत्रमा समेत काम गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो