कात्तिक २९, काठमाडौँ | न्युजील्याण्डको दक्षिणी दिपमा ६.१ तीव्रता भएको भूकम्पको झड्का महसूस भएको छ । यस अघि आइतबार ७.८ तीव्रताको भूकम्पमा दुई जनाको मृत्यु भएको खबर छ । भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ | न्युजील्याण्डको दक्षिणी दिपमा ६.१ तीव्रता भएको भूकम्पको झड्का महसूस भएको छ । यस अघि आइतबार ७.८ तीव्रताको भूकम्पमा दुई जनाको मृत्यु भएको खबर छ । भ"/>
2026-07-07 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजील्याण्डमा फेरी अर्को शक्तिशाली भूकम्प, २ जनाको मृत्यु

कात्तिक २९, काठमाडौँ | न्युजील्याण्डको दक्षिणी दिपमा ६.१ तीव्रता भएको भूकम्पको झड्का महसूस भएको छ । यस अघि आइतबार ७.८ तीव्रताको भूकम्पमा दुई जनाको मृत्यु भएको खबर छ । भूकम्पको दोश्रो झड्का आज बिहान नेपाली समय अनुसार ६ बजेर ३० मिनेट जाँदा (00:45 जीएमटी) मा आएको थियो । दोश्रो भूकम्पको केन्द्रबिन्दु क्राइस्टचर्चको उत्तर-पूर्वस्थित जमिनभन्दा १० किलोमिटर तल थियो ।

यस अघि आइतबार आएको ७.८ रेक्टरको भुकम्पका कारण सुनामी आउने चेतावनी जारी गरिएको थियो । अधिकारीहरु पूर्वी तटमा बस्दै आएका मानिसहरुलाई बचाउन र सुरक्षित स्थानमा सार्नमा व्यस्त छन् । भूकम्पको कारण कतिपय क्षेत्रमा बिद्युत, टेलिफोन र पानीको आपूर्ति ठप्प भएको छ । भूकम्पको कारण रेलमार्ग समेत ठप्प छ, रेल हिड्ने बाटो भूकम्पले क्षेतबिक्षेत पारेको छ । त्यस्तै सडक समेत फाटेका छन् । 

आइतबारको भूकम्पको कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने धेरैको संख्यामा घाइते भएका छन् । थप विवरण आउन बाँकी छ… 

तश्विर स्रोत: REUTERS

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल