२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

नक्कली नोटसहित दोलखाका एक व्यक्ति प्रहरी फन्दामा

२०७३, १ मंसिर बुधबार १०:३४

ताराबहादुर महत | मंसिर १, दोलखा | जाली नोट कारोबारमा संलग्न एक व्यक्तिलाई दोलखा प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दोलखा मेलुङ्ग गाविस वडा नम्बर ४ का ३४ बर्षिय कुमार नेपाली रहेको प्रहरीले जनाएको छ । दोलखाको भिमेश्वर नगरपालिका ६ तामाकोशी बजारमा पदमकुमारी कुँवरको किराना पसलमा रेडबुल किनी नेपालीले एक हजार रुपिँयाको नक्कली नोट दिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले नेपालीलाई पक्राउ गरी उनीसित रहेका एक हजार दरको २ थान नोट बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह