मङ्सिर ४, इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ४, इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोसीटप्पु वन्यजन्तु आरक्षको पञ्चवर्षीय योजना

२०७३, ४ मंसिर शनिबार ०२:५८

मङ्सिर ४, इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्माण गरेको छ । 

सुनसरी सदरमुकाम इनरुवामा सरोकार भएकाहरुको सहभागितामा शुक्रबार सो कार्ययोजना बनाइएको हो । आरक्षले आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना (२०१७–२०२१) निर्माण गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । 

कार्ययोजनामा पर्यावरण, वन, वन्यजन्तु र चराचुरुङ्गीको स्थितिको संरक्षण र अध्ययनसहित स्थानीयवासीको जीवनस्तर उकास्नका लागि कार्यक्रम समावेश गरिएको छ । 

आरक्षमा विश्वकै दुर्लभ मानिएको अर्ना, विभिन्न प्रजातिका चरा, हात्ती, वनजगङ्ल र वनस्पति छन् । पञ्चवर्षीय योजना सञ्चालन गरी अर्ना, डल्फिन, चरा, हात्तीको संरक्षण र मानव तथा वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने कार्यक्रम पनि रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा