2026-09-19 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा डेङ्गुबाट भारतीय मजदुरको मृत्यु

मङ्सिर ५, झापा । डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ । 

दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन रायको मृत्यु भएको हो । रायसहित भारतीय मजदुरहरु श्रेष्ठको निर्माणाधीन घरमा अन्य चारजना ज्यालादारी काम गर्दै आएका थिए । रायको तीन दिन अघि डेङ्गु सङ्क्रमण जचाउन जाँदा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचार गराउँदा भारतको नर्थवेङ्गाल मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । 

दमकमा महिना दिनअघिदेखि डेङ्गुको सङ्क्रमण एक्कासि बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार दमक क्षेत्रमा हालसम्म ३०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तर डेङ्गुबाट मर्ने राय पहिलो व्यक्ति भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई