मंसिर ५, रामेछाप । रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । 

गुन्सीस्थित सतलिङ्गे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५, रामेछाप । रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । 

गुन्सीस्थित सतलिङ्गे"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

विद्यार्थीले प्रेम विवाह गरेपछि विद्यालय प्रवेशमा रोक

२०७३, ५ मंसिर आईतवार ०५:२७

मंसिर ५, रामेछाप । रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । 

गुन्सीस्थित सतलिङ्गेश्वर माविले पढ्दै गरेको दुई विद्यार्थीलाई विवाह गरेकै आधारमा अध्ययनबाट वञ्चित गरेको हो । कक्षा १० मा पढ्ने मुना चौलागाई र कक्षा ९ का केशु मगरले कात्तिक १० गते प्रेम विवाह गरेकाले उनीहरुलाई विद्यालय प्रवेशमा रोक लगाइएको प्रवीन थापा मगरले जानकारी दिनुभयो । विद्यालयले कुनै हालतमा पनि पढ्न नदिने बताएपछि नवविवाहित विद्यार्थी मर्कामा परेको मगरले गुनासो गर्नुभयो । 

आफूले विद्यालय प्रवेशमा रोक लगाएको स्वीकार गर्दै प्रधानाध्यापक एकनाथ चौलागाईले भन्नुभयो – "एकै विद्यालयमा अध्ययन गरिरहेकै अबस्थामा  विवाह गर्दा विद्यालयको सँस्कार बिग्रने हुँदा उनीहरूलाई पढ्न नदिएको हो ।" 

नजिकै विद्यालय हुदाँ पढ्न नपाएका विद्यार्थीले भने विद्यालयले आफूहरुको भविष्यमाथि खेलबाड गरेको गुनासो गरेका छन् । विवाहपछि आफूहरुको दाम्पत्य जीवन सामान्य भएपनि विद्यालयले पढ्न नदिएर अन्याय गरेको उनीहरुको दुःखेसो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने