२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ५ समूहका ६७ जनाले बाली बीमा गरे

२०७३, ६ मंसिर सोमबार ०१:५२

सास/मङ्सिर ६, दार्चुला । नेपाल सरकारले कृषकहरुको बालीनालीमा हुने क्षतीको परीपुर्तिका लागि विगत तिनचार बर्षबाट सञ्चालनमा ल्याएको बालीबीमा योजना दार्चुलामा प्रभावकारी नभईरहेका बेला दार्चुला जिल्लामै निजीक्षेत्रले कृषकहरुको बालीबिमा गरिरहेको छ ।

चालु आर्थिक बर्षको साउन महिनामा अर्गनाइजेशन अफ एग्रीकल्चर धनगढीको शाखा कार्यालय दार्चुलामा स्थापना भएपछि जिल्लाका पाँचवटा समूहहरुमा आबद्ध ६७ जना किसानहरुले आफ्नो बालीको बीमा गरेका छन् । कृषकहरुले लगाएको धान मकै, गहुँ लगायत तरकारी र फलफुलको बीमा गरेको अर्गनाइजेशन अफ एग्रीकल्चर दार्चुला शाखाका प्रमुख मिरा पालले बताउनु भयो । मासिक एक सय रुपैँयामा किसानहरुले बिमा गर्नु पर्ने र किसानको उत्पादनमा कुनै समस्या वा क्षती भएमा विमाङ्कको पचास प्रतिशत क्षतीपुर्ती दिइने कार्यालय प्रमुख पालले जानकारी दिनुयभो ।

नागरिकताको फोटोकपी र दुईप्रति फोटो राखेर कार्यालयमा फारम भरेपछि विमा गर्न सकिने छ । यसका अतिरिक्त बालीबीमा सँगै कार्यालयले विभिन्न विउविजन र प्राविधिक सेवा पनि उपलब्ध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने