2026-09-19 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकिराखेको मोटरमा टाउको ठोक्किँदा एकको मृत्यु

मङ्सिर ६, रसुवा । मोटरको ठक्करबाट आज रसुवामा एक व्यक्तिको मृत्यु भएको छ । 

प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा डाँडागाउँ गाविस वडा नं ९ घर भई हाल भूकम्पबाट विस्थापितहरुलाई राखिएको लहरेपौवामा बस्दै आएका ३० वर्षीय आइतराम तामाङ रहेका छन् । 

कालिकास्थानमा रोकिराखेको मोटरमा टाउको ठोक्किएपछि घाइते भएका तामाङलाई त्रिशूली अस्पताल, नुवाकोटमा पु¥याइएको थियो । अस्पताल ल्याई पु¥याउनु अघि नै तामाङको मृत्यु भइसकेको अस्पतालका डा राजु शाक्यले बताउनुभयो । 

पासाङ ल्हामु समितिबाट सञ्चालित बा४ख ५८८८ नंको बसबाट यात्रा गरिरहेका तामाङको टाउको साँघुरो बाटोमा पार्किङ गरिरहेको अर्को कन्टेनर ट्रकमा ठोक्किएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । रासस 6.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई