2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यत् चोरी गर्नेलाई कारबाही

मङ्सिर ७, मोरङ । नेपाल विद्युत प्राधिकरणले मोरङमा विद्युत् चोरी गर्नेलाई कारबाही गरी रु अढाई लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

प्राधिकरणको विराटनगर केन्द्रले विद्युत् चोरी नियन्त्रण अभियान तीव्र पारेको हो । सो अभियानअन्तर्गत गत साउनदेखि चार महिनायता विद्युत् चोरी गर्ने ५१ जनालाई कारबाही गरेको छ । हुकिङ गरेर मोटरबाट सिँचाइ गर्ने, घरमा बिजुलीको प्रयोग गर्ने तथा मिटरको सिल तोडेर बिजुली प्रयोग गर्नेलाई कारबाही गरेको कार्यालयका सहायक निर्देशक प्रकाश खरेलले बताए ।

विद्युत् चोरी गर्नेबाट दुई लाख ६१ हजार जरिवाना असुल भएको पनि सहनिर्देशक खरेलले बताए । 

प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा हुुकिङ नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई