प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाए"/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातौं बृहत् पुस्तक प्रदर्शनीमा बिक्रि मध्यम


प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको “सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३”मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाएका छन् । 

पुस्तक प्रदर्शनीमा आउने मानिसको संख्या कम भएकाले नै अघिल्ला मेलाहरूको तुलनामा कम व्यापार भएको साङ्ग्रिला पुस्तक पसलले जनाएको छ । 

पिरामिड प्रकाशनका विनीता प्रसाईंले भन्नुभयो-“उपस्थितिका आधारमा हेर्दा विक्रि नभएको होईन भईरहेको छ तर खासै भीड लागेको छैन।” प्रदर्शनीमा  कुटनीति र राजनीति, चिरहरण, ऐना, लिखे र तपन जस्ता पुस्तक बढि पाठकको रोजाईमा परेको साङ्ग्रिला बुक्सले जनाएको छ । 

मंसिर ३ गते देखि १२ गते सम्मका लागि आयोजना गरिएको सो प्रदर्शनीमा फिक्सन, नन–फिक्सन सबै पुस्तकहरू विशेष छुटमा राखिएका छन् । प्रदर्शनीमा यसपटक एक सयभन्दा बढी प्रकाशन गृहका करिब पाँच हजार शीर्षकका पुस्तक रहेको बताइएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सहभागितामा रिड एण्ड ग्रो रिच” र डिकुरा प्रकाशनले पुस्तक प्रदर्शनी गरेको हो । यस्तै मंसीर ११ गते शनिबार दिउँसो डिकुरा पब्लिकेसनबाट प्रकाशित यादव खरेल, पुण्यप्रसाद प्रसाई, डब्बु क्षेत्री, पुण्य कार्की, विनिता पौडेल, सागरमणि खुलाल, गणेश नेपाली सहितका लेखकका १२ वटा कृतिको लोकार्पण हुने डिकुराका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई