कृष्ण खनाल | मंसिर ११, बुटवल | 

बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल | मंसिर ११, बुटवल | 

बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतिय"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता

११ मंसिर २०७३, शनिबार १२:३१

कृष्ण खनाल | मंसिर ११, बुटवल | 

बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३ अन्तरगत पहिलो दिनको खेलमा आयोजक बुटवलटुडे, बुद्ध टिभी, तिनाउ एफएफ, सबल नेपाल साप्ताहिक र गर्जन पोष्ट साप्ताहिक विजयी भएका छन । 

शनिबार भएको उद्घाटन खेलमा बुद्ध टिभीले बुटवल एफएफमा माथि २८–२६, २५–२२ को सोझो सेट, तिनाउले मलमला एफएमलाई २५–११, २५–१७, सबल नेपाल साप्ताहिकले खस्यौली एफएमलाई २५–१९,२८–२७,२५–१० को सेट गर्जन पोष्टले लुम्बिनी प्रेस क्लबलाई २५–२२, २५–१४को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि शनिबार नै भएको क्वाटरफाईनल खेलमा आयोजक बुटवलटुडेले दैनिकपत्र दैनिकलाई २५–२२, २५–१० को सोझो सेटमा जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको छ । 

कार्यक्रमको एक समारोहका बिच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले उद्घाटन गर्दै खेल रुपन्देही जिल्ला भलिबल खेलका लागी उर्वरभुमि भएको बताए ।कार्यक्रममा पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष शेर बहादुर केसी, प्रबन्ध सम्पादक नवराज कुँवरलगायतले प्रचारप्रसारका लागि अग्रसर रहेका संचारकर्मीहरुलाई समेत खेलप्रति चासो जगाउन प्रतियोगिताले सहयोग मिल्ने बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु