नरजन तामाङ | मंसिर १२, हुम्ला । हुम्ला जिल्लाको ढुकढुकी देउडा गित  पछिल्लो समयमा आएर लोप हुदै आएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ | मंसिर १२, हुम्ला । हुम्ला जिल्लाको ढुकढुकी देउडा गित  पछिल्लो समयमा आएर लोप हुदै आएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लोप हुँदै देउडा गित, विश्वबजारमा बिक्न सकेन

१२ मंसिर २०७३, आईतवार ०४:३८

नरजन तामाङ | मंसिर १२, हुम्ला । हुम्ला जिल्लाको ढुकढुकी देउडा गित  पछिल्लो समयमा आएर लोप हुदै आएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा टिक्न र विक्न समस्या भएपछि देउडा गीत पछिल््लो समयमा लोप हुदै आएको हो ।

समयको परिबर्तनसँगै बजारको माग अनुसारका रिमिक्स, आधुनिक,लोक गीत संगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदुरपश्चिमकै देउडा संस्कृति पछिल्लो समयमा संकटमा परेको  देउडा गितलाई हामी सम्पूर्ण देउडा प्रेमी तथा  कलाकारहरुले संरक्षणमा ध्यान दिनुपर्ने बेला भएको छ ।

मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिसेर  दोहोरीमा  पछिल्लो समयमा लोक दोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गितहरु वजारमा गुञ्जीन थालेपनि डेउडा को अस्तित्व नै संकटमा परेको पाइन्छ ।

विश्व बजारमा प्रविधिले एक तर्फी रुपमा विकास गरेपछि देउडा संस्कुति संकटमा पर्दै गएको छ । प्रविधिको कारणले नै  मध्यपशिचम तथासुदुरपश्चिमको देउडाको अस्तित्व घट्दै गएको स्थानीय बासीन्दहरुले गुनासो गर्ने गरेका छन । देउडा कलाकारले आफनो संस्कृतिक भुल्दै गएका हुनकी भन्ने आजभोली गाऊघरमा चर्चा हुने गरेको पाइन्छ ।

देउडा प्रेमीहरुले  यो संस्कृति मन पराउने श्रोताहरुको संख्यामा कम हुदै गएकोले पनि समस्या भएको हुनसक्ने आशंका देउडा पौरखीहरुले गर्न थालेका छन ।

आजको विश्व बजारमा देउडा गीतका पौरखीहरु बजारमा ल्याउन नसक्नु र समय अनुसार देउडा संस्कृतिलाई आधुनिकता विकास गर्न नसक्नु प्रमुख कारण रहेको पारखीहरुको भनाई छ । तर हाल देउडा कलाकारले आफ्नो अस्त्वि नचिनेर देउडा गितलाई भुलेको बताउछन ।  स्थानीबासीन्दा नरवीर बोहोरा उनले भने हुम्लामा एक त कलाकार कम छन । अर्के तर्फ आर्थिक कमजोरीका कारण यो अवस्था सिजना भएको  हो । यसलाई सम्पुर्ण देउडा प्रेमीहरुले आफु को हु भन्ने नचिनेमा देउडा गितको लोप हुन सक्ने बोहोराको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु