२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेमसंघ धितालको अध्यक्षमा बसन्ती सुवेदी

२०७२, २४ फाल्गुन सोमबार ०६:२६

फागुन २४, पोखरा । अखिल नेपाल महिला संघ धितालको दोस्रो भेलाले बसन्ती
सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी, सचिवमा
लक्ष्मी गौतम, उपसचिवमा गीता अधिकारी, कोषाध्यक्ष दीपा ढुङ्गाना र सदस्यहरुमा गायत्री अधिकारी,
चन्द्रकला परियार, लक्ष्मी गौतम, सीता दवाडी, पार्वती अधिकारी र टेकु भुजेल रहेका छन् ।

भेलामा प्रमुख अतिथि अनेमसंघका जिल्ला उपाध्यक्ष शुसीला पराजुलीले नेपालको
संविधान २०७२ मा महिलाका हक अधिकारसम्बन्धी जानकारी गराउँदै संविधानको उपलब्धीको बारेमा जानकारी गराउनु
भएको थियो । उहाँले आगामी स्थानीय निकायको चुनावमा ४० प्रतिशत महिलाहरु अनिवार्य सहभागिता रहने त्यसका
लागि पार्टी र संगठनमा सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले धिताल गाविसका अध्यक्ष विष्णु प्रसाद अधिकारी, अनेमसंघ पूर्व जिल्ला
समिति कास्की सदस्य तुलसी पौडेल, गाविस उपाध्यक्ष रुद्र बहादुर क्षेत्री, युवा संघ जिल्ला कमिटी सदस्य
योगेन्द्र पौडेल, अनेरास्ववियू् जिल्ला कमिटी सदस्य अमिर गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए

विष्णुमाया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत
सदस्य बसन्ती सुवेदी र कार्यक्रमको संचालन अनेमसंघ क्षेत्रीय सदस्य कृष्ण कुमारी दवाडीले् गर्नुभएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई