२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सिद्धार्थ क्लबको सामाजिक लेखाजोखा सम्पन्न

२०७२, २४ फाल्गुन सोमबार ०६:३१

फागुन २३, पोखरा । सिद्धार्थ क्लब पोखराले गत आर्थिक बर्षको सामाजिक
लेखाजोखा आइतबार सम्पन्न गरेको छ ।

संस्थाको आन्तरीक शुसासन,
पारदर्शिता तथा जवाफदेहितालाई अझ बलियो बनाउने उद्धेश्यका साथ आयोजित कार्यक्रममा सिद्धार्थ क्लव
पोखराको आ.व ०७१÷०७२ को संस्थागत प्रतिबेदन क्लवका व्यवस्थापन प्रमुख शुसिल पराजुली तथा एक्सन एड
नेपालको साझेदारीमा संञ्चालित स्थानिय अधिकार कार्यक्रम प्रतिबेदन कार्यक्रम संयोजक बलराम तिमिल्सीनाले
प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी
कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले सिद्धार्थ क्लवले सामाजिक कार्यमा पु¥याउदै
आएको योगदानको कदर गदै शिक्षा क्षेत्रमा लगानी बढाउन अनुरोध गर्नु भयो । जनस्वास्थ्य अधिकृत वोधराज
सुवेदीले आफुले सञ्ंचालन गरेका कार्यक्रमहरु, लागत बजेट सरोकारवालाहरुमा राखी त्यसको विवरण प्रस्तुत
गर्नाले संस्था सरोकारवालाहरु प्रति पारदर्शी र जवाफदेहि रहने हुदाँ यस्ता कार्यक्रमले कमजोरी सच्चाउने
मौका प्रदान गर्ने भनाइ राख्नु भयो । सिद्धार्थ क्लवका अध्यक्ष अनिल श्रेष्ठले सहभागीबाट उठेका
जिग्यासाहरुको जवाफ दिदै सिद्धार्थ क्लव सबैको साझा सम्पती रहेको बताउदै , यसमा निस्वार्थ भावका साथ
सेवा गरिने बताउनु भयो ।

संचारकर्मी दिपेन्द्र श्रेष्ठले
सहजिकरण गरेको कार्यक्रमको खुल्ला सत्रमा सहभागीबाट उठेएका जिग्यासाको जवाफ संस्थाका अध्यक्ष
,व्यवस्थापन प्रमुख कार्यक्रम संयोजक लगायतले दिनु भएको थियो ।

गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का जनस्वास्थ्य अधिकृत वोधराज सुवेदी
जिल्ला बाल कल्याण समितीका बाल अधिकृत बद्रि नाथ वाग्ले लगाएतको उपस्थिती रहेको कार्यक्रममा स्वागत
मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष रवि मर्सानीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सिद्धार्थ क्लव
पोखराका बाल प्रायोजन प्रमुख हेमराज अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई