२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा–१६ मा अपाङ्ग सरोकार समिति गठन

२०७२, २८ फाल्गुन शुक्रबार १६:०८

पोखरा २८ फागुन । पोखरा–१६ मा अपाङ्गता भएका व्यक्तिहरुको
भेलाले शारदा तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय सरोकार समिति गठन गरेको छ ।

वडा सचिव एक ब. बस्नेतको अध्यक्षतामा भएको भेलाले समितिको उपाध्यक्षमा अर्जुन कुवँर,
सचिवमा वर्षा वानियाँ, कोषाध्यक्षमा कर्ण ब. गुरुङ्ग चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा फुलमाया परियार, भवरसिंह गुरुङ्ग, मालती परियार, विष्णुृकुमारी के.सी,
शान्ती नेपाली, लिला ब. बस्नेत र लेख ब. नेपाली रहनुभएको छ ।

टोल विकाश संस्था समन्वय समितिका अध्यक्ष पुष्पराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको
कार्यक्रममा सिबिआरएस का फिल्ड कोअर्डिनेटर योगमाया गुरुङ्ग, सामाजिक परिचालक मञ्जु नेपाली, मध्यपथ टोल
विकाश संस्थाका अध्यक्ष मेहरमान थापा लगायतले अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारका विषयमा चर्चा
गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु