१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आम जनतासम्म न्यायको पहुँच पुर्याउन अदालत लागि परेको छः न्यायाधीश बास्तोला

१६ मंसिर २०७३, बिहीबार १५:४१

जितेन्द्र खत्रि | मङ्सिर १६, अर्घाखाँची | अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुँचसम्म न्याय क्षेत्रलाई पुर्याउका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउनु भएको छ । 

जिल्ला न्याय समन्वय समितिको बैठकमा बोल्दै न्यायाधीश बास्तोलाले छिटो छरितो न्याय दिनका लागि आफुहरु लागि परेको बताउदै जनमुखी न्याय दिनु अदालतको दायित्व भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहरी नायब उपरीक्षक नवरत्न पौडेल, स्थानीय बिकाश अधिकारी प्रदिप पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख देबेन्द खतिवडा, बार एसोसियसनका केवि भुसाल, विजय खत्री, अदालतका श्रेस्तेदार मोहन बेल्बासे, जिल्ला मालपोत कार्यलयका प्रमुख लोक बहादुर कार्कि, सहायक बन अधिकृत टेकनारायण चौधरी लगायतका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु