१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलालाई केन्द्रबिन्दु बनाई शक्तिशाली भूकम्प

१६ मंसिर २०७३, बिहीबार १७:१४

मङ्सिर १६, दार्चुला | दार्चुला जिल्ला सदरमुकामदेखि १५ किलोमिटर उत्तर पश्चिम भूभागलाई केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ | जुन भूकम्प पश्चिम नेपालको यो बर्षकै सबैभन्दा ठूलो भूकम्प हो  |

बिहिबार राति करिव १०:३९ बजे (अपडेट) आएको भूकम्पको सुदुरपश्चिमका अधिकांश जिल्लामा धक्का महशुस गरिएको हाम्रा संचारकर्मीहरुले बताएका छन् | त्यस्तै कर्णाली अंचलका पश्चिमी जिल्लाहरुमा पनि आजको भूकम्पको धक्का महशुस गरिएको छ | त्यस्तै नेपालको सुदुरपश्चिमसँग सिमानामा जोडिएका सिमावर्ती भारतीय जिल्लाहरुमा पनि धक्काको महशुस गरिएको छ | 

गत बर्ष बैशाख १२ गतेपछी भूकम्पको पराकंप आउने क्रम अझै रोकिएको छैन तर आज दार्चुलालाई केन्द्रबिन्दु बनाई आएको भूकम्प भने पराकंप नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले साझा सबाललाई जानकारी दिएको छ | 

नेपालको पश्चिमी भूभागलाई केन्द्रबिन्दु बनाई २०७३ सालमा मात्र ४ रेक्टर माथिको ८ ओटा भूकम्प गएको छ | जसमध्ये बझांगमा ५ पटक, कालिकोटमा १, बाजुरामा १ र दार्चुलामा १ (आज) रहेका छन् | 

गत सोमबार पनि सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाई ५.६ रेक्टरको भूकम्पको पराकम्पन गएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु