१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्युठानका ब्यवसायिहरू साता ब्यापि अवलाेकन भ्रमण क्रममा पाेखरामा

३ चैत्र २०७२, बुधबार ०३:११

pyuthani byabasayiशिव न्याैपाने/ चैत्र ३, पाेखरा । प्युठानका ब्यवसायिहरू सभावित क्षेत्रकाे
अध्ययन भ्रमणमा निस्केका छन् ।

प्युठान उधाेग बाणिज्य
सघकाे नेतृत्वमा अाबद्ध विभिन्न क्षेत्रकाे ब्यवसायिहरू शनिबारदेखि भ्रमणका निस्केका हुन । उनिहरू बुटवल
, चितवन , अाैधाेगिक नगरि बिरगंज हुँदै पर्यटकनगरी पाेखरा अाईपुगेका छन । टाेलिमा २५ जना सदस्यीय रहेका
थिए ।

हिजाे बिहान अाएकाे टाेलिलाई पाेखरा उधाेग
बाणिज्य सघ सग अन्तक्रिर्या गरेकाे छ ।यश कार्यक्रम मा पाेखरामा उधाेग बाणिज्य सघले गरेकाे कार्य र
उनिहरूले गरेकाे गरेकाे कामकाे जानकारि लगाएत ब्यवसायिक हकहित सम्बन्धि कार्य , पर्यटककाे पर्वधन ,
सभाबित अबसर ,र प्युठान र पाेखरा बिचकाे पर्यटन बिकासमा अागाडि बढाउने , लगाएत कुराहरूकाे बारेमा
अन्तक्रिर्या भएको थियाे ।

यस टाेलिले क्षेत्रिय कृषि
अनुसन्धान केन्द्र लुम्ले मा पुगि कृषि क्षेत्र का बारेमा , अनुसन्धान यस  क्षेत्रमा भएका कृषि याेय्य
बस्तुकाे जानकारी र कसरी कृषि क्षेत्रलाई ब्यवसायिक बनाउन सकिन्छ त्यसकाे बारेमा जानकारी लिएकाे थियाे ।
साथै पाेखराका अन्तर्राष्ट्रिय पर्वतारोहण सग्रहालयकाे अवलाेकन गर्दै जातिय भेषा भुषा लागएत पुरातातुक
बस्तुकाे जानकारि लिएकाे हाे ।

शनिबार देखि सुरु भएको
भ्रमण चैत्र ४ गते पर्यटकिय स्थल लुम्बिनीमा गएर समापन हुने भ्रमणका सहभागी एवम्  प्युठान उधाेग बाणिज्य
सघका अध्यक्ष  ज्ञानुराम न्याैपाने जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु