२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

लडागडागाबिस पूर्ण खोप युक्त घोषणा गरीयो

२०७३, १९ मंसिर आईतवार ०२:११

मंसिर १८, डोटी । डोटीको लडागडा गाबिसलाई जिल्लाको ३५ औँ गाबिसका रुपमा शनिबार पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको छ । गाबिसका जन्मे देखि २३ महिना सम्मका बालबालीकाहरुले पाउनु पर्ने सम्पुर्ण खोप पाए पछि एक कार्यक्रमका बिच पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको हो ।  

पूर्ण खोप युक्त गाबिस घोषणा कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै डोटीका स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले खोप अनिबार्य लगाए विभिन्न रोगहरुबाट बच्न सकिने बताए । यस्ता अभियानलाई निरन्तर रुपमा अगाढी लैजानु पर्नेमा स्थानिय बिकास अधिकारी गौतमले जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले स्वस्थ मानिसको कमाइ धन हो । त्यसैले  सबैले आ–आफ्नो बच्चालाई  अनिवार्य नियमितरुपमा आगामि दिनमा खोपहरु लगाएर दिर्घ जिवनमा लाग्न र रोगबाट बच्न सुझाए थिए । 

घोषणा कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राम स्वार्थ याधवले दिर्घ रोगहरुबाट बालबच्चाहरुलाई बचाउन खोप अभियानलाई अनिबार्य बनाइएको जानकारी दिए ।

नेपालि कांगे्रस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजय खड्का,गैसस महासंघका अध्यक्ष रघु कठायत,नेपाल पत्रकार महासंघका जिल्ला सदस्य प्रकाश बम लगाएका बोल्ने बक्ताहरुले यस्ता अभियालाई दिगो रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।

खोप युक्त गाबिस घोषणा गर्न सहयोग गर्ने ब्यक्ति,संस्थालार्ई प्रमाण पत्र , कदर र दोसल्ला ओडाएर सम्मान समेत गरीएको थियो । यस्तै कार्यक्रममा बिभिन्न साँस्कृतीक भलकका साथै देउडा गाएक हरी जैशि,लोक देउडा गाएक प्रेम नेपाली लगायले आ –आफ्नो पस्तुति राखेका थिए ।

गाबिस सचिव लाल बहादुर बोगटीको अध्यक्षता गरीएको घोषणा कार्यक्रमको संचालन पत्रकार बिक्रम खड्काले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से