१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

केरा संसारबाटै लोप हुने खतरा

७ चैत्र २०७२, आईतवार ०२:०५

चैत ७,
काठमाडौं । सबैभन्दा स्वादिष्ट र पोषिलो ग्रस माइकल जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भयो

‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलँदो संक्रमणले
क्याभेन्डिस जातको केरा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औंल्याएको छ । ग्रस माइकललाई सखाप पार्ने
पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन जसकारण अहिलेसम्म यो जातको केरा
व्यवसायिक रूपमा चल्तीमा छ । अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटिरहेको छ ।

ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोरले भने क्याभेन्डिसमाथि
पनि धावा बोलिरहेको छ । अध्ययन अनुसार दक्षिणपूर्वी एसियाली देशका नब्बेको दशकबाट क्याभेन्डिसमा यो
संक्रमण दिखिएकोमा अहिले अफ्रिका र अस्ट्रेलियाका केरामा समेत फैलिएको पाइएकोले वैज्ञानिकहरुले केरा लोप
हुने खतरा औल्याएका हुन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु