2026-07-09 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना

2016-12-05

मङ्सिर २०, दोलखा । सुत्केरी व्यथा लागेकी गर्भवती बोकेर सदरमुकाम आउँदै गरेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

जिल्लाको उत्तरी लादुक गाविस–५ की गर्भवती महिला नीता ठकुरीलाई बोकेर जिल्ला अस्पताल आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दोलखा सिगँटी सडकको सुनखानी गाविस–४ स्थित सित्का नजिक दुर्घटना हुँदा नीता, श्रीमान् दिपेश र जेठानी सीता घाइते भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ । 

दुर्घटनालगत्तै उद्धार गरेर सदरमुकाम ल्याइएकी नीताको राति नै सुत्केरी गराइसकिएको र आमा र शिशुको अवस्था सामान्य रहेको चरिकोट अस्पतालका डा विनोद दङ्गालले जानकारी दिए । 

घाइते दिपेश र सीताको अवस्था सामान्य रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो