भावना पौडेल /२० मंसीर  डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भावना पौडेल /२० मंसीर  डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने म"/>
2026-07-09 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोमबार स्वास्थ्य स्वयंसेवीका दिवस, डडेल्धुरामा पनी मनाईयो

भावना पौडेल /२० मंसीर  डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने मुल नाराका साथ १३ औँ अन्र्तराष्टीय स्वास्थ्यस्वयंसेवीका दिवस मनाईूएको हो । दिवसमा मष्टामाण्डौ स्वास्थ्यचौकीका अहेव बिरेन्द्र शाहले गाउघरमा रहेका महिलाहरुको नियमीत रुपमा गर्भजांच गर्ने र अस्थायी परीवार नियोजन साधनको सही प्रयोग गर्नका लागी उत्प्रेरणा दिने प्रतीबद्धता जनाएका थिए । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन । साथै दिवसका अवसरमा महिला स्वास्थ्यस्वयंसेवीका पार्वती कठायत, नम्रता साही र हेमा बिक लाई सम्मान गरीएको सहकर्मी भिम विष्टले खबर पठाएका छन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो