२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा ५१ अाै अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस मनाईयाे

२०७२, ९ चैत्र मंगलवार ०२:४५

शिव न्याैपाने/ चैत ९, पाेखरा ।
पाेखरामा अाज ५१ अाै अन्तर्राष्ट्रिय रगभेद उन्मुख दिवस मनाईएकाे छ ।

पाेखराकाे चिल्लेढुङगाकाे मानवअधिकार चाेकमा सुरु भएको उदघाटन शत्रमा
हजारौं ब्यक्तिहरूकाे सहभागीता रहेकाे थियाे ।कास्की दलित एकता संजाल द्धारा अाज ५१ अाै अन्तर्राष्ट्रिय
रंगभेद दिवस अायाेजना गरेकाे हाे ।दलित एकता सजाल दलित एकता अाजकाे छुवाछूत मुक्त समाज निर्माणकाे लागि
सम्पूर्ण सहभागिता भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरेका हुन ।

pokhara news update -
sajhasabal

यस
सभामा  कास्की दलित संजालका सदस्यहरूकाे उपस्थित रहेकाे थियाे ।सभामा बिभिन्न ब्यक्तिहरूले छुवाछूत
अन्त्य , शैक्षिक अवसर लागाएत का कुरालाई जाेड दिने बताए ।

कार्यक्रममा गलत सस्कार कृपथाहरूकाे
खुलेर बिराेध गर्ने अघि साराै भन्ने नाराका साथमा दलितका मुद्दा देखि लिएर उनिहररूले पाउनु पर्ने स्थामा
बारेमा समेटिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु