मङ्सिर २१, सुनसरी | सुनसरीको सोनापुरस्थित एक उद्योगमा मगंलवार साँझ भीषण आगलागी भएको छ । 

सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, सुनसरी | सुनसरीको सोनापुरस्थित एक उद्योगमा मगंलवार साँझ भीषण आगलागी भएको छ । 

सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले"/>

2026-09-18 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनसरीको एक उद्योगमा भिषण आगलागी, तीन जना उद्धारकर्मी घाईते

मङ्सिर २१, सुनसरी | सुनसरीको सोनापुरस्थित एक उद्योगमा मगंलवार साँझ भीषण आगलागी भएको छ । 

सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएसँगै फ्याक्ट्री भित्र रार्खिका ग्यासका सिलिन्डर विष्फोट हुँदा आसपासका स्थानीयबासी आतंकित भएका छन् । ग्यास पड्कदा आगो निभाउँन पुगेका तीन जना उद्धारकर्मीहरुसमेत घाईते भएका छन् ।

घाईते हुनेहरुमा राज यादव, दिलिप चौधरी र अमृत श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।  आगो नियन्त्रणकोक्रममा उनीहरु घाईते भएका हुन । घट्नामा एउटा बोलेरो गाडी समेत जलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई