२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामो समयको पर्खाईपछि अन्ततः पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्ने भयो

९ चैत्र २०७२, मंगलवार ०६:२०
शिव
न्याैपाने/चैत ९,  पाेखरा ।
  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हिजो
विमानस्थल निर्माण सम्बधी अनुदान र ऋण तथा निर्माण प्रक्रियाबारे सम्झौता भएपछि ४० वर्षअघिदेखिको
पोखरेलीको सपना साकार हुने पक्का भएको हो ।
सोमबार बिहान बेइजिङको ग्रेट हल अफ दी पिपुलमा अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीवीच
विमानस्थल सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि
२०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो भने गतवर्षदेखि थप ६ सय २९ रोपनी जग्गा
अधिग्रहणको काम पनि भैरहेको छ ।
यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ ।
यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान र अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को
अन्त्यमा सम्पन्न गर्ने लक्ष्य छ ।
ऋण सम्झौता हुन नसक्दा अहिलेसम्म निर्माण सुरू नै नभएकाले तोकिएको समयमा
निर्माण हुने संभावना भने कम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ