२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको १० पनि प्लाष्टिक झोला निषेधित

२०७२, १६ चैत्र मंगलवार ११:२२

चैत १६, पोखरा / पोखरा उप–महानगरपालिका
कार्यालयले वडा नं. १० लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको छ ।

उप–महानगरपालिकाले सरोकारवाला विभिन्न निकायहरुसंगको करिव एक महिना लामो
अन्र्तक्रिया पश्चात विभिन्न वडाहरुलाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको हो ।
आगामी बैशाख १ गतेदेखि पोखरा उप–महानगरपालिका प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा हुने
उप–महानगरपालिकाले जनाएको छ ।

pokhara

पोखराको वडा नं. १० लाई प्लाष्टिक झोला तथा गिलास
निषेधित क्षेत्र घोषणा गर्दै प्लाष्टिक झोला तथा गिलास निषेध अभियानका संयोजक बसन्त चालिसेले
उपमहानगरपालिकाका सकरात्मक कदममा नगरवासीले दिल खोलेर सहयोग गरेका कारण पोखराबाट प्लाष्टिकका काने झोला
तथा गिलास निषेधको अभियान सफल हुने विश्वास व्यक्त गरे । वडा सचिव नवराज थापाको अध्यक्ष्यतामा सम्पन्न
कार्यक्रममा वडास्तरिय राजनैतिक दलको तर्फबाट कृष्ण बहादुर थापा र टेक बहादुर केशीले बोलेका थिए

उनीहरुले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो दलको तर्फबाट
सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वडा स्तरिय राजनैतिक दलका प्रतिनिधी, टोल विकास
संस्था वडा समन्वय समितीका अध्यक्ष, वडा महिला समन्वय समिती, वडा वाल मञ्च, आमा समूह लगायतको उपस्थिती
रहेको थियो । टोल विकास संस्था समन्वय समितीका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको
कार्यक्रमको सञ्चालन चन्द्रावती वाग्लेले गरेकि थिइन् । उप–महानगरपालिकाले यो संगै पोखराका १६ वडालाइ
प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म