२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखराकामा ब्यापारीले लुकाईराखेकाे खाना पकाउने ग्यास बाईसिएलको नियन्त्रणमा

२०७२, २० चैत्र शनिबार ०५:३४

शिव न्याैपाने/चैत्र २०, पाेखरा । पोखराका एक व्यापारीले लुकाइराखेको खाना
पकाउने ग्यास वाइसिएलले नियन्त्रणमा लिएर प्रहरीको रोहबरमा उपभोक्ताहरुलाई बिक्री वितरण गरेको छ

पोखरा उपमहानगरपालिका २९ हेमजास्थित कृष्णलक्ष्मी
सप्लायर्सको ग्यास गोदाममा हिजो दिउँसो एमाओवादीको युवा संगठन वाइसिएलले छापा मारेको हो । छापा मार्दा १
सय २० वटा भरिएका ग्यास सिलिण्डर फेला परेको र बगर प्रहरीको रोहबरमा उपभोक्ताहरुलाई बिक्री वितरण गरिएको
कास्की वाइसिएलका सहसचिव सुवास पौडेलले जानकारी दिनुभयो ।

कृष्णलक्ष्मी सप्लायर्सले ग्यास हुँदा हुँदै पनि छैन भनेको र तोकिएको मूल्यभन्दा बढीमा बिक्री
गरेको स्थानीयको गुनासो आएपछि आफूहरुले छापा मारेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म