२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको पर्यटकिय स्थल पातले छाँगोमा खसेका युवक मृत भेटिए

२०७२, २१ चैत्र आईतवार ०५:१५

शिब न्यौपाने/चैत २१, पोखरा । पोखराको पर्यटकिय स्थल पातले
छाँगो अर्थात् डेभिड फल्समा खसेका एक जना मृत भेटिएका छन् । शनिवार दिउसो छाँगोको खोँचमा हामफालेका एक
पुरुष मृत भेटिएका हुन् । अन्दाजी ५० वर्षको जस्तो देखिने उनको पहिचान खुल्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
अहिलेसम्म कसैले पनि सम्पर्क नगरेको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

छाँगो हेर्न गएका अन्यले दिउसो उनी हामफालेको देख्ने वित्तिकै टिकट काउण्टर र
प्रहरीलाई खबर गरेका थिए । क्षेत्रीय प्रहरी गण पोखराबाट तत्काल खटिएको उद्धार टोलीले उनको शब वाहिर
निकालेको हो ।

छोरेपाटन उच्च मावि व्यवस्थाप समिति अध्यक्ष
टीकाराम पौडेलका अनुसार उनी जानाजान हामफालेका हुन् । प्रहरीका अनुसार मृतकको साथमा १६ हजार ५ सय ६०
रुपैया भेटिएको छ । त्यस्तै, डेभिड फल्सको दुई वटा प्रवेश पास समेत फेला परेको छ ।

शवको प्रकृति र उद्धारमा खटिएका प्रहरीका अनुसार उनको साथबाट अस्वभाविक गन्ध
आएकाले कुनै विषालु पदार्थ खाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म