२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सरसफाईको क्षेत्रमा अपि नगरपालिकाको वडा नम्बर ११ दार्चुला जिल्लाकै पुछारमा

२०७३, २८ मंसिर मंगलवार ०२:४९

मंसिर २८,  दार्चुला । दार्चुला जिल्लामा रहेका दुर्गम गाउँबस्ती खुल्ला दिशामुक्त भइसकेको बेला अपि नगरपालिकाको ११ नम्बर वडामा सरसफाइको अवस्था नाजुक रहेको छ । दार्चुला जिल्लाको सदरमुकाम क्षेत्र रहेको खलंगा बजारको बंगाबगड देखि घाँटबजार, तिङ्कर खेडा, देखि जिल्ला प्रहरीक कार्यालयसम्मको क्षेत्रमा रहेका झण्डै सय घरघुरीको सौचालयको सेफ्टी ट्याङ्की नभएको र सौचालयको पाइप महाकाली नदिमा फालिएकाले जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान प्रभावित भएको छ । 

दार्चुला जिल्लाको सरसफाई रणनीतिक कार्ययोजना अनुसार दार्चुला जिल्लालाई सन् २०१६ मा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको भएपनि खलंगा बजारमा रहेका घरहरुमा सौचालय नबन्दा मिति सरेको छ । 

पछिल्लो सयम २०७३ फागुन मसन्त सम्म जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न मिति निर्धारण गरिएको छ । यसै विषमा अपि नगरपालिकाका कार्यकारी अधिकृत अम्मरराज खत्रीले वडा नम्बर ११ मा बस्ने सम्पुर्ण स्थानीयलाई सरसफाईको क्षेत्रमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त