२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिविसमा कसले ताला लगायो अझै पत्ता लागेन

२०७३, ४ पुष सोमबार ०२:४०

पुस ४, दार्चुला | जिल्ला विकास समितिको कार्यालय दार्चुलाको आर्थिक प्रशासन साखा र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना आरभिडब्ल्युआरएम्पीको शाखा कार्यालयमा नयाँ ताला लागेको छ । 

ताला कसले लगायो भन्ने विषय अन्यौल रहेको छ । एक दिन अगाडी शनिबारको दिन भएको र आईतबार विहान अफिस खुल्ने बेला नयाँ ताला भेटीएको र अफिसको चाबीले ताला नखुलेपछि रहस्य बाहिर खुलेको हो । जिल्ला विकास समितिका कार्यालय सहायकहरुलाई नयाँ ताला कसले लगायो भन्ने बारेमा थाहा नभएपछि बिहान प्रहरीको रहोबरमा ताला तोडेर अफिस खोलेको र कार्यालय भित्र कुनै क्षति नभएको पाईएको र आरभिडब्लु आरएमपीको आफिसको झ्याल खुल्ला रहेको पाइएको स्थानीय विकास अधिकारी सहदेब रायमाझीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख बोधराज ओझाका अनुसार जिल्ला विकास समितिका कुनै कर्मचारीलाई यो बारेमा थाहा नभएको रे शनिबारको दिन आर्थिक प्रशासनमा लेखापालले काम गरेको र शनिबार रातीमात्रै जिविसको ताला फेरीएको हुन सक्ने बताउनु भयो । यसको बारेमा थप अनुसन्धान भइरहेको पनि निमित्त प्रहरी प्रमुख ओझाले जानकारी दिनुभयो । जिविसमा भएको उक्त घटनाका कारण आईतबारका  लागि तय भएको गाविस सचिवहरु नियमित बैठक पनि स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से