१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अपाङग महासंघ पश्चिमाञ्चलको अध्यक्षमा कल्पना ढकाल

९ फाल्गुन २०७२, आईतवार ०७:२६

कृष्ण खनाल/ फागुन ९, तनहु, (दमौली) । राष्ट्रिय अपाङंग महासंघ
पश्चिमाञ्चलको आठौ बार्षिक साधाराण सभा तथा पाचौ अधिवेसनले कल्पना ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन
गरेको छ । रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रकी अध्यक्ष रहेकी ढकाल यस अघि सह सचिव पदमा थिईन् ।
उनले अध्यक्षका प्रत्यासी रुपन्देही नेत्रहिन संघका अध्यक्ष हुमनाथ अधिकारीलाई मात्र ९ मतले पराजीत
गरेकी हुन । अधिकारी यस अघि कोषाध्यक्ष पदमा थिए । अध्यक्ष पदमा सहमती नभएपछि मतदान भएको थियो । मतदान
प्रक्रियामा पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाका करिव १ सय ५० जना प्रतिनिधिहरुको सहभागीता रहेको
थियो ।

तनहुको दमौलीमा
भएको अबिधेशनले उपाध्यक्षमा प्रमिला श्रेष्ठ र्निरविरोध चयन गरेको छ भने कोषाध्यक्षमा विकाश घिमिरे
निर्वाभित भएका हुन । सचिवमा सुरेन्द्र खत्री र सह सचिवमा शिला घिमिरे निरविरोध निर्वाचित भएकी हुन ।
त्यस्तै सदस्य तर्फ सामान्य अपाङग तर्फ पवन कुमार बस्नेत, मञ्जु सापकोटा निर्वाचित भएका छन् । त्यसैगरी
अति अशक्त सदस्य तर्फ मनोज पंगेनी र मञ्जु सापकोटा विजयी भए । मधेशी सदस्यमा दिप नारायण हरिजन, जनजाति
तर्फ विरेन्द्र राना र दलित तर्फ कमला परियार विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का