२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुका सबै शैक्षिक संस्था आइतबारदेखि खुल्ने

२०७२, १६ आश्विन शनिबार ०६:५२

दीपकअनुरागी आचार्य/ असोज १६, कपिलबस्तु ।  करिब दुई महिना देखि बन्दको
प्रत्यक्ष मारमा परेका कपिलवस्तुका बिद्यालय खुल्ने भएका छन् । संविधान घोषणासंगै सिंमाकन लगायतका
विषयमा असहमती जनाउदै विगत ५२ दिनदेखी आन्दोलनरत मधेश केन्द्रित दलहरुले कपिलवस्तुका सबै शैक्षिक संस्था
भोली आइतबारदेखि सुचारु गर्ने भएका हुन् ।

बिहान ६ः०० बजे देखि
११ः०० बजेसम्म बिद्यालय संचालन गरि पठनपाठन सुचारु गर्नको लागी मोर्चाले सम्पुर्ण बिद्यार्थी, शिक्षक र
अभिभावकमा हार्दिक अपिल समेत गरेको छ ।

सामुदायिक तथा निजी
बिद्यालयहरु संचालन गरिने बिज्ञप्तीमा जनाइएको छ । लामो समय देखिको बन्दले जिल्लाका उत्तरी भेगका केहि
विद्यालय सञ्चालनमा आए पनि दक्षिणी क्षेत्रका विद्यालय भने पुर्ण रुपमा बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से