२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पश्चिम नेपालमा टीका थाप्ने क्रम शनिबार पनि जारी

२०७२, ६ कार्तिक शुक्रबार २०:५३

दीपकअनुरागी आचार्य/कात्तिक ७, कपिलवस्तु । विजया दशमीको शनिबार तेस्रो दिन
पनि टिका थाप्न क्रम जारी रहेको छ । अभावै अभावका विच पनि यसपालीको दशै मनाइरहेका कपिलवस्तु लगायतका
लुम्बिनी अञ्चलका बासिन्दालाइ दशैंको तेस्रो दिन शनिबारपनि टिका थाप्ने र कतिपय आफ्नो गन्तव्य तिर
जानेको सवारी साधनमा निकै भीड लागेको छ ।

भारतले लगाएको विगत १
महिना बढिको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव हुदा पर्याप्त मात्रामा सवारीका साधन
नचल्दा टिका थाप्न र गन्तव्यमा फर्कन समस्या भएको छ ।

विजया
दशमी देखी पुर्णीमा सम्मपनि पश्चिम नेपालको कपिलवस्तु, अर्घाखांची, गुल्मी, पाल्पा लगायतका स्थानमा समेत
दशैंको टिका लगाउने हुंदा सिमित यातायातका साधन चलेकाले यात्रुको निकै भिड लागेको अर्घाखांची ठाडाका
ढुण्डीराज न्यौपानेको गुनासो छ ।

दशैंको टिकासंगै यतिवेला
कपिलवस्तुको गोरुसिंगे देखी, बुटवल, पोखरा, काठमाडौका साथै पहाडि जिल्ला अर्घाखाँची जाने यात्रु बस र
जिपमा खचाखच भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से