२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा फेरी बन्दको आवहन

२०७२, ८ कार्तिक आईतवार २१:३६

दीपकअनुरागी
आचार्य/कार्तिक ९, कपिलवस्तु ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार देखि कपिलवस्तुमा
अनिश्चितकालिन आम हड्ताल सहितको बन्दको आवहन गरेको छ ।

आम
हड्ताल अन्र्तगत सीमानाकाहरुमा धर्ना, यातायात, उद्योग कलकारखाना, बजार र राममार्ग बन्द राख्ने संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक सतिश चन्द गुप्ताले बताउनुभयो । तर बिद्यालयहरु भने संचालन गर्न
दिने उनले जानकारी दिए ।

यस अघि बिहानी कक्षा संचालन गर्न
दिईएकोमा अब देखि बिहान १० देखि दिउँसो ४ बजे सम्म बिद्यालय संचालन गर्न दिने संयोजक गुप्ताले जनाएका
छन् । मोर्चाले मोटरसाईलमा पेट्रोलियम पदार्थ ढुवानी गरी कालोबजारी गर्नेमाथी बिशेष निगरानी गर्ने
जनाएको छ ।

यस अघि प्रदेश सीमांकन लगायत प्रति असंतुष्टी जनाउदै ६३ पछि बन्द खुलेको थियो । फेरी
अनिश्चिकालीन बन्द गरिए पछि सर्वसाधारण, ब्यापारी, उद्योगी, यातायात ब्यवसायी लगायत सबै निराश भएका छन्

दशै र मुर्हरम पर्वलाई मध्यनजर गर्दै मोर्चाले गत असोज २६
देखि कार्तिक ८ गते सम्मका लागि बन्द फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से