२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको जगदीशपुर तालमा प्रशस्त देखिने सारस चराहरु लोप हुँदै

८ कार्तिक २०७२, आईतवार २१:३८

दीपकअनुरागी आचार्य/कार्तिक ९, कपिलवस्तु । विश्वमा दुर्लभ मानिएको सारस चरा
उचित संरक्षणको अभावमा विस्तारै लोप हुन थालेका छन् । केही वर्ष अघि सम्म कपिलवस्तुका विभिन्न सीमसार
क्षेत्र नजिक देखिने सारस चराहरु आज भोलि निकै कम संख्यामा देखिन थालेका छन् ।

लुकी छिपी अवैध चोरी शिकारीको क्रम बढेपछि सारसहरुको संख्यामा निकै कमी आएको वताईएको छ
। यसका साथै वर्षेनी सीमसार क्षेत्रको कमीका कारण पनि यी चराहरु लोप हुन थालेका हुन् ।

विश्व सिमसारमा सुचिकृत कपिलवस्तुको जगदीशपुर ताल तथा ताल अन्र्तगतका नहरहरुका
आसपासका ओसिलो जमिनहरुमा प्रशस्त देखिने यी चराहरु लोप हुँदै गएका छन् ।

चराहरु शिकारीका विभिन्न आक्रमण तथा विशालु औषधीको प्रयोगबाट दिन प्रतिदिन संकटको खतरामा
रहेका छन् । एकातिर सीमसार क्षेत्र घट्दै गएको बेला त्यसको असर सारस चराहरुमा प्रत्यक्ष देखिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प