११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको महाकाली नदि किनारमा महिला मृत अवस्थामा

१२ पुष २०७३, मंगलवार ०५:२५

पंकज धामी/पुस १२ दार्चुला । दार्चुलाको महाकाली नदि किनारमा एक महिना मृत अवस्थामा फेला परेकी छिन् । 

जिल्लाको भगवती गाविस घर भई हाल दत्तु गाविसको वडा नं. ७ स्थित महाकाली नदि किनारमा छाप्रो हालेर बस्दै गरेकी अन्दाजी २७ वर्षकी सोना धाम िनदि किनारमा मृत अवस्थामा भेट्टिएकी हुन् ।

 सोमबार राति श्रीमान् श्रमती विच झगडा हुँदा दुबै जना घर बाहिर निस्केको र छोरा छोरीलाई घर बाहिर नाआउन भनेर भनेको उनका जेठा छोरा १२वर्षका राकेशसिह धामीले बताए ।

 मृतकका श्रीमान हुत्ति भनेर चिनिने धिरेन्द्रसिह धामीले मदिरा सेवन गरेर श्रीमति सँग झगडा गरेका थिए । अहिले धामी फरार रहेको प्रहरीले जनाएको छ ।

 बुबा आमा आज विहान सम्म नआए पछि छोराछोरीहरुले गाउँलेलाई खबर गरेका थिए । गाउँलेहरुले खोजी कार्य गर्दा मृतक धामीको शब आज विहान करिब ८ वजे महाकाली नदी किनारमा फेला परेको थियो ।

 प्रहरीका अनुसार मृतकको निधारमा चोट लागेका र शरीरमा नील डाम भएकाले हत्या गरिएको आशंका गरिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक रणबहादुर चन्द नेतृत्वको प्रहरी टोली घटना स्थल तर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह